टक्सार, भोजपुर, २१ पुसः भोजपुरको रामप्रसादराई गाउँपालिका–४, दलगाउँमा सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण, ज्येष्ठ नागरिकलाई न्यानो कपडा र स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत सोमबार ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिँदै । तस्बिरः निरोज कोइराला/रासस