बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कोशी किनारमा क्वाड बाइक चलाउँदै पर्यटक

आइतबार, पुष २० २०८२

पथरी, २० पुसः सुनसरीको कोशी किनारमा क्वाड बाइक चलाउँदै आन्तरिक पर्यटक । धार्मिक नगरी बाराह क्षेत्रको बोराबाँधमा पछिल्लो समय सूर्यास्त हेर्न, बोटिङ गर्न र क्वाड बाइक कुदाउन आउने पर्यटकको घुइँचो लाग्ने गरेको छ । तस्बिरः गोपाल काफ्ले/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार