शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

स्याउको सुकुटी

आइतबार, पुष १३ २०८२

जोमसोम(मुस्ताङ),१३ पुसः मुस्ताङको घरपझोङ गाउँपालिका-२ स्थित मार्फा गाउँका स्थानीय व्यवसायी धनप्रकाश हिराचनको उद्योगमा सुकाइएको स्याउको सुकुटी । स्याउको सुकुटी मुस्ताङ घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बिक्री गरिन्छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार