शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बागलुङ महोत्सवका अवसरमा सोरठी नाच

शुक्रबार, पुष ११ २०८२

ढोरपाटन (बागलुङ), ११ पुसः आठौँ बागलुङ महोत्सवका अवसरमा मौलिक वेशभूषामा सोरठी नाच प्रदर्शन गर्दै करबाकेली पुनमगर समाजका पदाधिकारीहरु । पछिल्लो समय यो नाच लोप हुँदै गएपछि यो समाजले संरक्षणमा जोड दिएको छ । तस्बिरः डम्मर बुढामगर/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार