शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित बाहुनडाँडामा रहेको बाघखोर सामुदायिक वन परिसरमा निर्माण गरिएको कृत्रिम गक्टैया जलाशय

मंगलबार, पुष १ २०८२

दाङ, १ पुस : दाङको घोराही उपमहानगरपालिका–१६ स्थित बाहुनडाँडामा रहेको बाघखोर सामुदायिक वन परिसरमा निर्माण गरिएको कृत्रिम गक्टैया जलाशय । जलाशय तल्लो भागमा करिब डेढ बिगाहा र माथिल्लो भागमा एक बिगाहभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । तस्बिर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार