अत्तरिया(कैलाली),२६ मङ्सिरः
सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण हेडक्वाटर कैलालीले नेपाली सेना र नेपाल प्रहरीको सहकार्यमा शुक्रबार धनगढीमा आयोजना गरेको सडक दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास कार्यक्रममा प्रस्तुत गरिएको उद्धार अभ्यास डेमो । तस्बिरःसुरेन्द्रबहादुर ताम्राकार/रासस