दाङ, २६ मङ्सिर : दाङ देउखुरीको राप्ती गाउँपालिका–२ लालमटियास्थित इको फेमिली प्रालि हेटौँडाको प्राविधिक सहयोगमा सञ्चालित सरसफाइ तथा स्रोत व्यवस्थापन केन्द्रमा शुक्रबार बिहान भएको आगलागी दमकलकाे सहयाेगमा नियन्त्रणामा लिने प्रयास गर्दै सुरक्षााकर्मी । तस्बिर : कुलदीप न्यौपाने / रासस