शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

दाङको एमटी फिक्स चिम्नी इँट्टा उद्योगमा पोल्नका लागि तयारी अवस्थामा राखिएको काँचो इँट्टा

बुधबार, मंसिर २४ २०८२

तुलसीपुर, २४ मङ्सिरः दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं‍ १६ स्थित एमटी फिक्स चिम्नी इँट्टा उद्योगमा पोल्नका लागि तयारी अवस्थामा राखिएको काँचो इँट्टा ।

दाङमा जिकज्याक प्रविधि जडान भएका इँट्टा उद्योगवाहेक अरु उद्योगमा अझै पनि आगो हालिएको छैन । तस्बिरः दीपक बोहरा/रासस

 

प्रतिक्रिया
सम्बन्धित समाचार