शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

बुधबार, मंसिर २४ २०८२

उदयपुर, गाईघाट, २४ मङ्सिरः चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार