मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराउँदै प्रदेश आयुर्वेद चिकित्सालय तनहुँका चिकित्सक

सोमबार, मंसिर २२ २०८२

दमौली (तनहुँ), २२ मङ्सिरः

प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा सोमबार बिहान बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराउँदै चिकित्सक । तनहुँमा गत कात्तिक २५ गते पहिलो पटक एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई यो गराइएको थियो । प्रत्येक महिनाको पुष्य नक्षत्रमा ‘स्वर्णबिन्दु प्राशन’ गराउन थालिएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार