मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

एमालेको राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा वृहत रक्तदान

शुक्रबार, मंसिर १९ २०८२

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा उपत्यका विशेष प्रदेश कमिटीले वृहत रक्तदान कार्यक्रम गरेको छ ।

शुक्रबार पार्टी कार्यालयको प्राङ्गण च्यासलमा वृहत रक्तदान कार्यक्रम गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार