शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

दाउराको भारी बोकेर घोराही बजारतर्फ आउँदै गरेका दाउरे

बिहिबार, मंसिर १८ २०८२

दाङ, १८ मङ्सिर : दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराबाट बिहीबार बिहान झिसमिसेमा दाउराको भारी बोकेर घोराही बजारतर्फ आउँदै गरेका दाउरे । जीविकोपार्जनका लागि करिब एक घण्टाभन्दा बढी जोखिमपूर्ण जङ्गलको ओरालो बाटो पार गरेर ल्याइएको दाउरा घोराही बजारमा करिब ६०० रुपैयाँ प्रतिभारी बिक्री हुने दाउरे बताउँछन् । तस्बिर : कुलदीप न्यौपाने / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार