सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

धादिङको महादेवबेसी नजिकै घुम्ती सडकमा पल्टिएको गाडी

आइतबार, मंसिर १४ २०८२

मलेखु (धादिङ), १४ मङ्सिरः पृथ्वीराजमार्ग अन्तर्गत धादिङको महादेवबेसी नजिकै घुम्ती सडकमा पल्टिएको भारतीय नम्बरको ग्यास बोक्ने बुलेट गाडी । घुम्ती सडकमा चालकको असावधानीले गर्दा यस्ता हेवी गाडीहरु पल्टिएर दुर्घटना पर्ने गरेको छ । तस्बिरः शङ्कर श्रेष्ठ/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार