शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

सुनसरीको बोराबाँधमा पर्यटकको सहजता र आकर्षणका लागि सञ्चालनमा ल्याइएको मोटरबोट

बिहिबार, मंसिर ११ २०८२

धरान (सुनसरी), ११ मङ्सिरः सुनसरीको बराहक्षेत्र नगरपालिका -६ स्थित बोराबाँधमा पर्यटकको सहजता र आकर्षणका लागि सञ्चालनमा ल्याइएको मोटरबोट। बोराबाँधबाट शिशौलियाघाट, तेह्र आरडी, चतराघाट र श्रीलङ्का टापूसम्म जलमार्ग हुँदै मनोरञ्जनात्मक यात्रा गर्न सकिन्छ। तस्बिरः सङ्गीता राई/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार