मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

तामाङ समुदायको बसोबास रहेको  बझाङको लाफडी गाउँ

सोमबार, मंसिर ८ २०८२

चैनपुर (बझाङ), ८ मङ्सिर : बझाङको साइपाल गाउँपालिका-४ स्थित लापडी गाउँ । जिल्ला सदरमुकामबाट ४ दिनको पैदलयात्रापछि पुगिने लाफडीमा तामाङ समुदायको बसोबास रहेको छ । तस्बिर : भूमिराज पिठातोली / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार