शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते

शुक्रबार, मंसिर ५ २०८२

तानसेन, पाल्पा, ५ मङ्सिरः विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पु¥याइएको छ । उनीहरुको अवस्था सामान्य छ ।

(यसमा प्रयोग गरिएको चित्र एआईद्वारा सिर्जित हो)

प्रतिक्रिया
सम्बन्धित समाचार