आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

बर्सातले काटेको धानबालीमा क्षति

शुक्रबार, कार्तिक १४ २०८२

भोजपुर । बर्सातले खेतमै भिजेको अवस्थामा भोजपुरमा किसानले भित्र्याउका लागि काटेका धानबाली ।

काटिएको धान निरन्तरको वर्षापछि खेतमै भिजेर कुहिन थालेपछि किसानहरू समस्यामा परेका छन् । तस्बिरः युवराज विष्ट/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार