आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

सार्वजनिक सवारी साधन चलेसँगै सडकमा सवारी साधनको चाप (फोटो फिचर)

आइतबार, भाद्र २९ २०८२

सार्वजानिक यातायात सञ्चालनपछि आज काठमाडौंको उपत्यकामा सवारी साधनको चहलपहल बढेको छ ।

आन्दोलन र निषेधाज्ञाले प्रभावित बनेका नागरीक सामान्य बन्दै आफ्नो दैनिकीमा फर्किएका छन् । यससँगै सडकमा सवारी साधनको चाप बढेको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार