शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु

मंगलबार, भाद्र २४ २०८२

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।

अर्को आदेश नभएसम्मका लागि यस्तो आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेशमा उल्लेख छ । जडिबुटीदेखि चाँगुनारायणसम्म कर्फ्यु आदेश जारी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार