काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा हवाई फायर भएको छ । जेनजी पुस्ताको आन्दोलन नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो ।
माइतीघर मण्डलबाट प्रदर्शन गरिरहेको जेनजी पुस्ता बानेश्वर पुगेर संसद् भवन परिसरमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको हो ।