मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

गण्डकी विकास बैंकद्वारा गण्डकी समृद्धि बचत खाता सञ्चालन

बुधबार, बैशाख ११ २०७६

काठमाडौं(जस)–खोलौ बैंक खाता अभियान २०७६ लाई आत्मसाथ गर्दै गण्डकी विकास बैंक लिले ‘गण्डकी समृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ । खाता खोल्ना साथ बैंकले रु. १०० रुपैयाँ जम्मा गरिदिनेछ भने ग्राहकले शुन्य मौज्दातमै खाता खोल्न सक्नेछन् । ‘सबै नेपालीको समृद्धिको आशा खोलौ गण्डकीमा समृद्धि बचत खाता’ भन्ने नाराका साथ शुरु गरेको खातामा निः शुल्क अन्तर शाखा कारोबार, एटीएम सुविधा, वार्षिक ७५ व्याजदर, निःशुल्क शेयर आवेदन फारम भर्न सकिने साथै अन्य थुप्रै सुविधाहरु सहितको विशेषता रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार