काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमा झटेक एण्ड पे को प्राबधान नसच्याए पावर हाउस बन्द गर्ने चेतावनी दिएका छन् ।
‘हामिले सडकमा आन्दोलन गर्न नसके पावर हाउस बन्द गर्ने अवस्था आउछ’उनले भने। मुलुकमा ८०५ बिजुली उत्पादन गरेको निजी क्षेत्रलाई सरकारले सिध्याउन खोजेको उनले आरोप लगाए । उनले भने ‘उत्पादन गर्ने दिने होइन प्राधिकरण बन्द हुने अवस्था आउन सक्छ ।’
बजेटमा सार्वजनिक झटेक एण्ड पेझ पीपीएको प्राबधान बिरुद्ध बिहीबार काठमाडौंमा भएको भेलामा अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।कार्यक्रममा बोल्दै उनले सडकमा आन्दोलन नगरि पावर हाउस बन्द गर्ने र बिजुली बन्द गर्ने सम्मको चेतावनी दिए।
‘हामिले सडकमा आन्दोलन गर्न नसके पावर हाउस बन्द गर्ने अवस्था आउछ’उनले भने। मुलुकमा ८०५ बिजुली उत्पादन गरेको निजी क्षेत्रलाई सरकारले सिध्याउन खोजेको उनले आरोप लगाए । उनले भने ‘उत्पादन गर्ने दिने होइन प्राधिकरण बन्द हुने अवस्था आउन सक्छ ।’
उनका अनुसार सरकारले उत्पादन र खपतको सन्तुलनमा मात्र आधारित भएर ‘टेक एन्ड पे’विधिमार्फत विद्युत् खरिद सम्झौता (पीपीए)गर्ने नीतिले दीर्घकालीन ऊर्जा विकासमा गम्भीर असर पार्नेछ।