सोमबार, साउन १८ २०८३

सोमबार, साउन १८ २०८३

क्लासिक टेकद्वारा ‘एक हजार एमबिपीएस इन्टरनेट स्पीड’ सार्वजनिक

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं(जस)–देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाई मध्यनजर गर्दै एक हजार एमबिपीएस (१न्दउक को भ्लतभचउचष्कभ एचय) इन्टरनेट स्पीड बुधबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएके इन्टरनेट स्पीडमा पब्लिक आईपी एड्रेस, ीद्द क्गउउयचत र ध्षष् टच्यगतभच निःशुल्क रहेको छ । विशेष गरि धेरै प्रयोगकर्ता भएको व्यवसाय (होस्टेल ,स्कूल ,हस्पिटल , आईटी कम्पनी,कन्सल्टेन्सी,होटल) हरुलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
साना इन्टरनेट स्पीडले धेरै प्रयोगकर्ता इन्टरनेटमा जोडिँदा प्राय स्पीड कम हुने भएकोले धेरै प्रयोगकर्तालाई सहयेग गर्न सक्ने इन्टरनेट स्पीड को मागअनुसार उक्त एक हजार एमवीपीएस इन्टरनेट स्पीड प्याकेज सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार एक जीवीपीएसको मूल्य एकदमै कम रहेके छ । अहिले अफर पनि रहेको कम्पनीके भनाई छ । जसमा मासिक रु ७ हजार २ सय ९९ बाट सुरु हुनुका साथै ५ सय एमबिपीएसको भ्लतभचउचष्कभ एचय समेत सार्वजनिक गरेको हो । यसअन्तर्गत यो सेवा ग्राहकको लागि काठमाडौँलगायत देशको प्रमुख सहरहरुमा सुचारु भएको कम्पनीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार