सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नेपाली सेनाको काली सिद्घि गण भित्र महिलाको बेवारिसे शब फेला

आइतबार, भाद्र २२ २०७६

आलोक यादव
महोत्तरी भदौ – महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर.८ स्थित बिजय बस्ती टोलमा रहेको नेपाली सेनाको मध्य पुर्वी पृतनाको काली सिद्घि गण भित्र शनिवार एक महिलाको बेवारिसे शब भेटिएको छ । नाम थर नखुल्न नसकेकोे कालो रङमा सेतो छिरके बुट्टा भएको कुर्ता र कालो सुरुवाल लगाएकी कम्मरमा रातो शल बाँधेकीे अन्दाजी ३५ बर्षिकीे जस्तो देखिने र शरीरका बिभिन्न भागमा चोट लागी रक्त श्राव भएको अवस्थामा महिलाको शव शनिवार बिहानै नेपाली सेना को टोली मोर्निङ वाक जाने क्रममा देखे पछी प्रहरी लाई खवर गरेकोेको बर्दिवास प्रहरीका प्रहरी निरीक्षक असोक कुमार शाहले जानकारी दिए । शव शंकास्पद हुन सक्ने भएकाले घटनाको अनुसन्धान भैरहेको उनले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार