मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

यू–१९ विश्वकप छनोट : ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल

मंगलबार, बैशाख ३ २०७६

काठमाडौं, ३ बैशाख । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको नेपालले आफ्नो चौथो खेलमा आज ओमानसँग अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

शिलानगोर ट्रफ क्लबको मैदानमा टसमा नेपालले हारेर पहिला ब्याटिङको निम्तो पाएको छ

प्रतियोगितामा नेपालले तीन खेल खेलेकोमा दुई जित र एक हार व्यहोरेको छ । सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने वर्षाका कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो । त्यस्तै नेपालले तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार