बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

गुण्डुमा ओली-गगन भेटवार्ता

बुधबार, कार्तिक १८ २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति थापा एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार साँझ ओली निवास गुण्डु पुगेका थिए ।

भेटमा मधेस प्रदेशको सरकारका बारेमा छलफल भएको कांग्रेसले जनाएको छ । सभापतिमा निर्वाचित भएपछि थापा र ओलीबीच पहिलो पटक भेटवार्ता भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार