मंगलबार, भाद्र १६ २०८३

मंगलबार, भाद्र १६ २०८३

मृतक र आफन्तको डीएनए नमुना संकलन धमाधम (तस्विरहरु)

मंगलबार, भाद्र १६ २०८३

काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु भएका तर पहिचान हुन नसकेका तथा लामो समय पानीमा रहेका कारण सडेगलेका शवको डीएनए नमुना संकलन जारी छ । सरकारले शव व्यवस्थापन सहजताका लागि मृतक र आफन्तको डीएनए नमुना संकलन गरेको हो ।





प्रतिक्रिया
सम्बन्धित समाचार