शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सिजीको ‘सेट अफ ५ प्रोडक्ट्स’ विजेता बने झापाका रणधीर गुप्ता

मंगलबार, असार २ २०८३

काठमाडौं(जस)–नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी (ऋन्) ले आफ्नो साना घरायसी उपकरण (क्म्ब्) श्रेणी अन्तर्गत सञ्चालन गरेको “भ्हउभचष्भलअभ ीषभ धष्तज ऋन्ः भरोसा नेपालीको, उत्सव नयाँ वर्षको” अभियानको विजेता घोषणा गरेको छ । यस विशेष योजना अन्तर्गत प्रदान गरिएको आकर्षक ‘सेट अफ ५ प्रोडक्ट्स’ (क्भत या ५ एचयमगअतक) को विजेता झापा, भद्रपुर निवासी रणधीर गुप्ता बनेका छन् । उनले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सिजीको साना घरायसी उपकरण ’सिजी इग्नाइट टुबीएस’ (ऋन् क्ष्नलष्तभ २दक) खरिद गरी उपलब्ध त्तच् ऋयमभ स्क्यान गरेर यस योजनामा सहभागी भएका थिए ।
हालै एक कार्यक्रमका बीच कम्पनीका प्रतिनिधि आशुतोष ठाकुरले विजेता णधीर गुप्तालाई उक्त आकर्षक उपहारहरू हस्तान्तरण गरेका छन् । उपहार प्राप्त गरेपश्चात् गुप्ताले आफू अत्यन्तै खुसी र हर्षित रहेको बताउँदै सिजी ब्रान्डप्रतिको आफ्नो विश्वास अझै मजबुत भएको प्रतिक्रिया दिएका छन् ।
सिजीका उत्कृष्ट साना घरायसी उपकरणहरू देशभर रहेका २८ वटा आधुनिक शोरुमहरू (‘सिजी डिजिटल’ र ‘एलजी ब्रान्ड शप’), कम्पनीका आधिकारिक वेबसाइटहरू धधध ।अनमष्नष्तब ि।अयm ।लउ धधध ।अनष्लकउष्चष्लनषिभ ।अयm तथा सिजी ब्रान्डको नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिनेछ ।४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार