सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बुधबार, चैत्र ४ २०८२

देउखुरी (दाङ), ४ चैत : गए राति यहाँ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो । ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार