शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

महाकाली नदीमा र्‍याफ्टिङ

मंगलबार, चैत्र ३ २०८२

भीमदत्तनगर(कञ्चनपुर), ३ चैत : नेपाल–भारत सीमामा रहेकाे महाकाली नदीमा र्‍याफ्टिङमा रमाउँदै स्थानीय पर्यटकहरु । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीस्थित साइलेन्ट रिभर क्षेत्रबाट सोमबारदेखि व्यवसायिक रूपमा साहसिक जलयात्रा र्‍याफ्टिङ सञ्चालनमा आएको छ । तस्बिर : मदन गिरी/ रासस

प्रतिक्रिया
सम्बन्धित समाचार