बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

भिरमा रहेको ऋषुङ गुम्वा

शुक्रबार, फाल्गुन २९ २०८२

मुस्ताङ(जोमसोम),२९ फागुन: मुस्ताङको घरपझोङ गाउँपालिका-२, मार्फागाउँको सिरान भिरमा रहेको ऋषुङ गुम्वा र आसपासका क्षेत्र । ऐतिहासिक यस गुम्वामा मार्फा गाउँका स्थानीय थकालीहरुले वर्षेनी बौद्ध धर्म परम्परा अनुसार लामाहरुद्वारा पूजाअर्चना र धुपबत्ती गर्ने चलन रहिआएको छ । तस्बिरः सुशीलबाबु थकाली / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार