आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

निर्वाचन प्रहरीलाई प्रमाणपत्र प्रदान

बिहिबार, फाल्गुन २८ २०८२

दाङ, २८ फागुन : प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय दाङमा भर्ना भएका निर्वाचन प्रहरीलाई बिहीबार घोराहीमा आयोजित बिदाइ कार्यक्रममा प्रमाणपत्र प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन। तस्बिर : कुलदीप न्यौपाने/रासस
img

प्रतिक्रिया
सम्बन्धित समाचार