शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

निर्माणाधीन दार्चुला–तिङ्कर सडकमा चट्टान फुटाउँदै मजदुर

बिहिबार, फाल्गुन २८ २०८२

दार्चुला, २८ फागुन : निर्माणाधीन दार्चुला–तिङ्कर सडक अन्तर्गत तम्बाकु क्षेत्रको भिरालो पहाडमा जोखिम मोलेर चट्टान फुटाउँदै मजदुर । यो सडकले व्यास गाउँपालिका–१ को दुर्गम बस्ती छाङ्गरू र चीनको तिब्बतसँग सीमा जोडिएको तिङ्कर गाउँलाई सडक सञ्जालसँग जोड्ने छ । तस्बिर : नरेन्द्रसिंह कार्की/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार