शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

मेसिनबाट चैते धान रोपाइँ गर्दै

बुधबार, फाल्गुन २७ २०८२

नारायणगढ (चितवन) २७ फागुन : चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा किसान मेसिनको प्रयोग गरी चैते धान रोपाइँ गर्दै । जिल्लामा पछिल्लो समय धान रोप्न मेसिनको प्रयोग गर्ने क्रम बढ्दै गएको छ । तस्बिर : सनद अधिकारी/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार