जोमसोम (मुस्ताङ), २७ फागुनः मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फामा अवस्थित करिब पाँचौँ शताब्दीभन्दा पुरानो भीर गुम्बा। अप्ठ्यारो भीरमा अडेर बसेको उक्त गुम्बामा बौद्ध धर्मावलम्बीको आस्थासँग सम्बन्धित दशकौँदेखिको मूर्ति र विभिन्न कला कौशल रहेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस