शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

अछामबाट भेडाबाख्रा लिएर कालिकोट फर्कँदै किसान

बुधबार, फाल्गुन २७ २०८२

अछाम, २७ फागुन: अछामको ठुलासैनबाट आफ्ना भेडाबाख्रा लिएर कालिकोट फर्किँदै कालिकोटका सान्नी त्रिवेणी गाउँपालिकाका भेडापालक किसान । जाडो र हिमपात छल्नका लागि गत मङ्सिरमा बेँसी झरेका भेडीगोठहरु अहिले लेकतिर उक्लिन थालेका छन् । तस्बिर : सुशील भण्डारी / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार