सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

नेपाली हाते कागज

बुधबार, फाल्गुन २७ २०८२

फुङ्लिङ(ताप्लेजुङ), २७ फागुनः ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुस्थित कागज उद्योगमा सुकाएर राखिएको नेपाली हाते कागज । यहाँ उत्पादन हुने कागज नेपालका विभिन्न जिल्लामा निर्यात हुँदै आएको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार