इमरान खान
कपिलवस्तु । कपिलवस्तु-३ बाट रास्वपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ दोस्रो स्थानमा मुस्लिम कल्सटरबाट उम्मेदवार रसिद मिर्जा बेग रहेका थिए ।
प्रत्यक्ष निर्वाचित पश्चात समानुपातिकतर्फ मतगणना सम्पन्न भए पश्चात कपिलवस्तु १,२,३ निर्वाचित छेत्रबाट रास्वपाका समानुपातिक उम्मेदवार रसिद मिर्जा बेगले लगभग ७५ हजार भन्दा बढी मत पाएका छन् । त्यस्तै गरि लुम्बिनी प्रदेश मई समानुपातिकतर्फ भारी बहुमत रास्वपाका समानुपातिक उम्मेदवार रसिद मिर्जा बेगले ल्याएका छन् ।

रसिद मिर्जा बेगले आफ्नो प्यारो फेस र हसिलो मुस्कानले र सबै जनताको सहयोग गर्दै आज लुम्बिनी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ह्याट्रिक मत प्राप्त गरेको छ । कपिलवस्तु जिल्लाको छेत्र नम्बर ३ बाट समानुपातिक उम्मेदवार रसिद मिर्जा बेगले गर्दा रास्वपाको ऐतिहासिक जित भएको छ ।
कपिलवस्तु जिल्ला लगायत लुम्बिनी प्रदेशको समानुपातिक तर्फ भारी बहुमत पाउनु भएको रास्वपाका केन्द्रीय सदस्य तथा समानुपातिक युवा उम्दमेदवार रसिद मिर्जा बेग जसको अनुहारमा हरदमै मुस्कान रहेर,कसैसँग कुनैपनि रिसभी नराखि हर एकको जुनसुकै बेला सहयोग गरि र बिकासका हरेक कुरामा आफ्नो अवाज राख्दै आएकोले गर्दा कपिलवस्तु जिल्लामा मात्र नभई लुम्बिनी प्रदेश मई ह्याट्रिक मत ल्याएर कपिलवस्तु जिल्ला लगायत लुम्बिनी प्रदेशका जनताको मुटुमा बस्न सफल योग्य शिक्षित तथा महान व्यक्तित्व रसिद मिर्जा बेग बन्नु भएको छ ।

पूर्वहज कमिटीका केन्द्रीय सदस्य रहेका रसिद मिर्जा बेग राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नु लगत्तै सम्पुर्ण कपिलवस्तु-३ का जनता लगायत लुम्बिनी प्रदेशकै जनताहरुको मुटुमा बस्न सफल हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले रसिद मिर्जा बेगलाई कपिलवस्तु ३ बाट समानुपातिक संघीय सांसद बनाएका छन् ।
यता कपिलवस्तु जिल्ला मात्र नभई लुम्बिनी प्रदेश मई समानुपातिक संघीय सांसद रसिद मिर्जा बेगलाई मन्त्री बनाउन युवहरुको जोडदार माग रहेको छ । कपिलवस्तु तथा लुम्बिनी प्रदेशका जनताहरुका अनुसार उहाँ शिक्षित र बिकास प्रेमी युवा नेता भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री बनाई पठाउन अनुरोध गरेका छन् ।
