शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पोखरीमा घोंगी टिपिँदै

मंगलबार, फाल्गुन २६ २०८२

सुनसरी, २६ फागुन: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८ स्थित पोखरीमा घोंगी टिप्दै स्थानीय । घोंगीमा प्रशस्त प्रोटिनको मात्रा हुने, फ्याट र क्यालोरी कम हुने, वजन नियन्त्रण गर्न तथा मधुमेहका बिरामीलाई फाइदाजनक हुने चिकित्सक बताउँछन् । तस्बिर: नवीन गड्तौला/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार