शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

मनाङको ङिस्याङ गाउँपालिका–५ स्थित समुद्री सतहदेखि तीन हजार मिटर उचाईमा अवस्थित छिन्दी ताल

मंगलबार, फाल्गुन २६ २०८२

मनाङ, २६ फागुनः मनाङको ङिस्याङ गाउँपालिका–५ स्थित समुद्री सतहदेखि तीन हजार मिटर उचाईमा अवस्थित छिन्दी ताल । उक्त तालको संरक्षण गरिएपछि पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै आएको छ । तस्बिरः नवीन लामिछाने/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार