वीरगन्ज (पर्सा), ११ फागुनः जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार वीरगञ्जको चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेपछि सुनसान भएको वीरगञ्जको घण्टाघर आसपासको क्षेत्र । कर्फ्युसँगै वीरगञ्ज आसपासको क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । तस्बिरः हिमाल लम्साल/रासस