शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, आक्रोशित सर्वसाधारणले गरे टिपरमा आगजनी

बुधबार, फाल्गुन ६ २०८२

काभ्रे । अरनिको राजमार्गअन्तर्गत बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको चाँदनी चोकमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते छन् ।

बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको थियो । दुर्घटनासँगै आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार