बन्दीपुर (तनहुँ), ६ फागुन : तनहुँको भानु नगरपालिका-१ स्थित नयाँबस्तीका स्थानीय कालिगड परम्परागत लोकबाजा सारङ्गी बनाउँदै । कालिगडका अनुसार सानोदेखि ठूलो आकर्षक डिजाइनका सारङ्गी पाँच हजार देखी १० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेकाे छ । तस्बिर: सागर गिरी / रासस