बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

सुनसरीको इनरुवा नगरपालिका-९ मा मकैबालीमा कीटनाशक विषादी छर्कँदै किसान

बुधबार, माघ १४ २०८२

सुनसरी, १४ माघ : सुनसरीको इनरुवा नगरपालिका-९ मा मकैबालीमा कीटनाशक विषादी छर्कँदै किसान । भर्खरै उम्रिएको मकैमा गवारो कीराको सङ्क्रमण बढेपछि अहिले यहाँका किसान चिन्तामा छन् । तस्बिर : नवीन गड्तौला / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार