टक्सार(भोजपुर), ७ माघ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुरमा माग गरिएका निर्वाचन प्रहरी छनोटका लागि परिक्षा लिइँदै । जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीका लागि बुधबार रङ्गशालामा परीक्षा सञ्चालन गरेको हो । तस्बिर : निरोज कोइराला/रासस