बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

नेकपाले दाङ–१ बाट मेटमणि चौधरीलाई नै उम्मेदवार बनाउने

सोमबार, माघ ५ २०८२

दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दाङ–१ बाट मेटमणि चौधरीलाई नै उम्मेदवार बनाउने भएको छ।

चौधरीले यसअघि २०७४ र २०७९ मा पनि त्यही क्षेत्रबाट चुनाव जितेका थिए।

यो क्षेत्रबाट कुलप्रसाद केसीले टिकट नपाए बिद्रोह गर्ने जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार