सल्यान । लामो समय नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयमा बसेर काम गरेका रमेश मल्ललार्य नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानबाट उम्मेदवार बनाउने भएको छ ।
यसअघिको निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले जितेको सो क्षेत्रमा नेकपाले मल्लालाई टिकट दिएको हो ।