बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

केपी ओली झापा ५ बाटै उठ्ने

आइतबार, माघ ४ २०८२

काठमाडौँ, नेकपा एमालेले झापा ५ बाट अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

शनिवार अबेरसम्म बसेको सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

यस्तै उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट र क्षेत्र नम्बर १ मा भने प्रदीप ज्ञवाली उम्मेदवार बनेका छन्।
अन्यको पनि टुंगो लगाइएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार