शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

भुवन केसीद्वारा निर्देशित चलचित्र ‘बाटुलो जुन’को मुस्ताङमा छायाङ्कन गरिँदै

शुक्रबार, माघ २ २०८२

मुस्ताङ, २ माघ । मुस्ताङको घरपझोङ-३ स्याङ गाउँस्थित जनकल्याण आधारभुत विद्यालय परिसरमा भुवन केसीद्वारा निर्देशित चलचित्र ‘बाटुलो जुन’को छायाङ्कन गरिँदै ।

पछिल्लो वर्षहरुमा चलचित्र छायाङ्कनका लागि मुस्ताङ आउनेको सङ्ख्या बढ्दो छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार