नवलपुर (नवलपरासी), ३० पुसः नवलपुरको केलादीघाटबाट देखिएको आदिप्रयागको रुपमा शास्त्रमा व्याख्या गरिएको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम । नवलपुरको गैँडाकोट–१,३ तनहुँको देवघाट–५ र चितवनको भरतपुर–१ को सङ्गममा देवघाटधाम अवस्थित छ । तस्बिरः टेकराज पोखरेल/रासस